अमेरिकामा जिप दुर्घटना हुँदा तीन नेपालीको मृत्यु

लण्डन । अमेरिकाको मध्यपश्चिमी राज्य मिजोरीमा दुईवटा जिप ठोक्किएर भएकाे दुर्घटनामा तीन नेपालीको मृत्यु भएको छ । मिजोरी राज्यको जोप्लिन प्रहरीले दिएको जानकारी अनुसार मंगलबार दिउँसो भएको दुर्घटनामा मिजोरी राज्यको ब्ल्य स्पिरिङमा बस्दै आएका शारदा ओझा खनालसहित उनकी आमा शान्ता खनाल र बुवा गोविन्द खनालको निधन भएको हो । शारदाका श्रीमान् प्रभाश ओझाले चलाएको टोयटा … Continue reading अमेरिकामा जिप दुर्घटना हुँदा तीन नेपालीको मृत्यु